
म ,सुदिना घिमिरे, नेपालबाट अष्ट्रेलिया २०१५ मा बसाई सरेकी हुँ। म सपोर्ट वोर्करका रूपमा ऐज्डकेयर र डीसेबिलिटी क्षेत्रमा कार्यरत छु । ।काम बाहेक मेरो मैग्रेन्ट रिसोर्स सेन्टर र अष्ट्रेलियन रेडक्रस सोसाइटीमा स्वयंसेविकाको रुपमा अनुभव रहेको छ । मेरो अन्य मानिसहरूको संस्कृतिको बारेमा सिक्ने चाहले मलाई तास्मानियाका विभिन्न अरु समुदायहरूमा मेरो नेटवर्क बढाउन मद्दत गरेको छ।मल्टीकल्चरल काउन्सिल ओफ तस्मनियाद्वारा संचालित मेरो भाषामा बोल्नुहोस कार्यक्रममा मेरो ट्रावेलर को भूमिका रहेको छ ।
Interviews by Sudina Ghmire