डिस्याविलिटी क्षेत्रमा काम गर्नहरुका लागि प्रतीकले केही नयाँ सुझा दिएका छन् । उनी भन्छन्, ''मानिसको जिन्दगीको ठेगान छैन तपाइ हामी मध्ये जो कोही कुनै पनि बेला अपाङ्गता हुन सक्छौ।” त्यसैले अपाङ्गताबारेमा सकारात्मक सोचौँ र सम्मान गरौँ । यदि तपाइ मध्ये अपाङ्गताको क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने उनीहरूको आत्मबल र आत्म निर्णयको अधिकार लाई सम्मान गर्नुहोस् साथै दैनिक कार्य योजना बनाउँदा उनीहरूको अत्मनिर्णलाइ आत्मसाथ गर्नुहोस् भन्ने सन्देश प्रतीकले दिएका छन् ।
Pratik has some suggestions for those working in the field of disability. He shares that, "there is no certainty about human life and anyone of us can be disabled at any time. That is why let's think positively about disability and respect it." Pratik provides advice to others working in the disability sector, stressing the importance of respecting people with disability's right to self-determination and empowering their confidence when making daily action plans.
About the guest speaker
About the guest speaker
प्रतीक सिग्देल विगत दुई वर्ष देखि उत्तरी तास्मानियाको एक अपाङ्गता स्याहार केन्द्रका हेरचाह कार्यकर्ता हुन् । उनले दैनिक ३५ जना भन्दा बढी अपाङ्गता भएका व्याक्तिहरुको हेरचाह गर्छन् । उनीहरूलाई खुसी राख्नमै प्रतीक दिनचर्या हो । उनीहरू प्रतीकले नियमित कार्यक्रम बाहेक पनि आफूसँग भएको सिप तथा क्षमताले भ्याए सम्म विभिन्न गतिविधिमा सामेल गराउँछन् । जसले गर्दा उनीहरूलाई खुसी साथ बस्न मद्दत पुगिरहेको हुन्छ ।
Pratik Sigdel has been a care worker at a disability care centre in Northern Tasmania for the last two years. He cares for more than 35 people with disabilities daily. Pratik ensures that his clients are living well and feeling happy. Besides his regular work, Pratik engages his clients in various activities based on their ability to help them to live happily.

म छत्र शंकर विगत १५ बर्षदेखि आमसंचार तथा पत्रकारिता क्षेत्रमा आवद्ध छु । मैले आमसंचार तथा पत्रकारितामा नेपालवाट मास्टर्स गरेको छु भने टेलिभजन तथा रेडियो... read more
Chhatra Shankar has been involved in the field of mass media and journalism for the last 15 years. With a Masters in Mass Communication and Journalism from Nepal, he brings experience across... read more