डिस्याविलिटी केयर वर्कर  बिनीता कार्की भण्डारीको अनुभव सुन्ने हो भने अशक्तता भएका भएका मानिसहरूलाई हेरचाह गर्दा विशेष गरी उनीहरूसँग कसरी प्रस्तुत हुने शैली प्रमुख मानिन्छ । उनीहरूलाई पनि हामीहरूले अन्यमानिसहरु जस्तै व्यवहार गर्नुपर्छ । उनीहरूको हेरचाहमा हुनुहुन्छ भने जहिल्यै पनि उनीहरूको मनोबल बढाएर कुरा गर्नुहोस् । अशक्तता भएका मानिसहरूलाई  राष्ट्रिय निकुञ्ज तथा कतिपय साना पसलहरू लगायत सार्वजनिक ठाँउहरु अझै पनि पहुँच योग्य  छैनन्  बिनीता भन्छिन्, ''जसका लागि जनचेतना  आवश्यक छ । "

If you listen to the experience of Disability Care Worker Binita Karki Bhandari, when it comes to caring for people with disabilities, it is key to always treat them like any other member of the community. She says, "When caring for them, I communicate in a way that will boost their morale." She highlights that people with disabilities still do not have easy access to national parks, some small  local shops and other public areas and advocates for more attention to these areas.

About the guest speaker

About the guest speaker

बिनीता कार्की भण्डारी  तास्मानियाको  होबार्ट केन्द्रित रहेर  अशक्तता भएका व्यक्तिहरुलाइ हेरचाह गर्नुहुन्छ । विनिताले अशक्तता भएका मानिसहरूलाई रेखदेख गर्दा  के कुरामा बढी ध्यान दिनुपर्छ भन्नेबारेमा जानकारी आदानप्रदान गरेकी छन्  । जुन कुरा धेरै व्यक्तिका लागि उपयोगी हुनसक्छ । 

Binita Karki Bhandari looks after people with disabilities in Hobart, Tasmania. Binita shares information about empowering and advocating for people with disabilities, which can be useful for many people working in this industry.

Interview by
Chhatra Shankar

म छत्र शंकर विगत १५ बर्षदेखि आमसंचार तथा पत्रकारिता क्षेत्रमा आवद्ध छु । मैले आमसंचार तथा पत्रकारितामा  नेपालवाट मास्टर्स गरेको छु भने टेलिभजन तथा रेडियो... read more

Interview by
Chhatra Shankar

Chhatra Shankar has been involved in the field of mass media and journalism for the last 15 years. With a Masters in Mass Communication and Journalism from Nepal, he brings experience across... read more