आप्रवासी पृष्ठभूमीका मानिसहरु अस्ट्रेलियाका रिजनल क्षेत्रमा विभिन्न उदेश्यले गएका हुन्छन् । कतिपय रोजगारीको शिलशिलामा त कोही स्थायी भिसाको लागि आएका हुन्छन् । त्यसैले उनीहरुको दैनिकी यति ब्यस्त हुन्छ की एक अर्कामा भेटघाटनै ग्रह्रो हुन्छ । विशेष गरी नेपाली युवा विद्यार्थीहरु काम पढाइ तथा भिसाको चिन्ताले गर्दा निकै नै तनावमा हुन्छन् । उनीहरुले आप्ना साथीहरुलाई समस्या सुनाएर तनाव कम गर्न समय सम्म हुँदैन् । तर नेपाली चाड पर्वमा भने उनीहरुले जसरी पनि समय निकाल्छन् र रामाइलो गर्न चाहान्छन् । विभिन्न नेपाली समुदाय तथा क्लवहरुले गर्नै साँस्कृतिक कार्यक्रहरुहरु सामाजिक संजालको माध्यमबाट खोजि खोजि पुग्छन् । उनीहरु मनोरन्जनात्मक साँस्कृतिक कार्यकहरुलाई तनाव कम गर्नै माध्यमका रुपमा लिन्छन् ।
People with migrant backgrounds travel to regional areas of Australia for various reasons. Some go for employment, while some go for a permanent visa. They become so busy that it is difficult for them to form connections and meet others. This is especially true for young Nepali students who are stressed due to work, study, and visa worries. It's difficult to make time to connect with friends, even though this could reduce stress. However, during Nepali festivals, young Nepali Australians manage their time and try to have fun. They explore programs organised by various Nepali communities and clubs through social media. Recreational cultural programs become their means to reduce stress.
About the guest speaker
About the guest speaker
संगितको माध्यमबाट समुदायलाई जोड्दै युवा तथा विद्यार्थीहरुको मानसिक स्वास्थ राख्नका लागि तास्मानियाका नेपाली युवाहरुको समुहले एउटा म्युजिक क्लवनै खोलेर तास्मानिया भर विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै आएका छन् । जसले मध्येका एक हुन् गायक तथा स्वास्थ्यकर्मी अपार केसी । उनी अहिले नेपाली समुदाय माझ राम्रो कलाकारका रुपमा चिनिएका छन् । त्यसैले उनी तथा उनको क्लवले आयोजना गर्नै मनोरन्जन कार्यक्रमहरुले यहाँका युवा विद्यार्थीहरुमा रमाइलो मात्र हैन् तनाव कम गर्न समेत सहयोग पुगेको छ ।
To keep youth and students mentally healthy, a group of Nepali youths in Tasmania has opened a music club and organises various cultural programs throughout Tasmania. Today's guest is Mr. Apar KC, a singer who works in the health sector. He is now known as a good artist among the Nepali community. The entertainment programs organised by his club are not only meant for fun but also helps to reduce stress amongst the young students.

म छत्र शंकर विगत १५ बर्षदेखि आमसंचार तथा पत्रकारिता क्षेत्रमा आवद्ध छु । मैले आमसंचार तथा पत्रकारितामा नेपालवाट मास्टर्स गरेको छु भने टेलिभजन तथा रेडियो... read more
Chhatra Shankar has been involved in the field of mass media and journalism for the last 15 years. With a Masters in Mass Communication and Journalism from Nepal, he brings experience across... read more